वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले पर्साको राजनीतिक सरगर्मी बढाएको छ । चार वटै निर्वाचन क्षेत्रमा परेको ‘हेभीवेट’ उम्मेदवारीले जिल्लाको राजनीतिक माहोल नै तताएको छ । पूर्वमन्त्रीहरू नै यो वर्ष पुनः उम्मेदवार बनेपछि जिल्लाको
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई परम्परागत र नयाँ वैकल्पिक राजनीतिक दलहरूबिचको ‘जनमत सङ्ग्रह’ को रूपमा हेरिएको छ। ‘जेनजी विद्रोह’ को बलमा गत भदौ २४ गते जननिर्वाचित केपी...
भक्तपुर । पत्रकार जन्मदेव जैसीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दर्ता गराएका छन् । कालिकोट स्थायी घर भएका प्रलोपाका केन्द्रीय सदस्य...
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर २ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार मंगलबार उम्मेदवारी दर्ता कार्यक्रममा...
पर्सा । नेकपा (एमाले) का तर्फबाट पर्सा क्षेत्र नम्बर ३ मा रूपेश कुमार पाण्डेले प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर...
वीरगञ्ज । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनका लागि पर्सामा उल्लासपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ । जिल्लाका चार क्षेत्रका लागि प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन एक सयभन्दा बढीले उम्मेदवारी दर्ता...
धनगढी । बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले तोकेको समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुई स्वतन्त्रसहित...
नेपालगञ्ज । लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएकी बाँकेकी कृष्णा केसी (नमुना)ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गरेकी छन् । उनले बाँके–१ (१) मा तत्कालीन नेकपा माओवादी...
विराटनगर । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली सूची...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचन भएको तीन वर्षको छोटो अवधिमै तेस्रो पटक उम्मेदवारी दिएका छन्। वि.सं. २०७९ को निर्वाचनमा पार्टी स्थापनाको पाँच...
जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक रूपमा सम्पन्न भएको छ। यसै क्रममा सबैको चासोको केन्द्र रहेको...
बुटवल । रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपा नेता डा. श्री बहादुर कुवरले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दर्ता गराएका छन् । कुँवर यसअघि रास्वपामा आबद्ध थिए । रुपन्देहीको देवदह नगरपालिका–२ निवासी...
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली क्षेत्र नम्बर–२ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा एकै पार्टीमा आबद्ध २ जनाले उम्मेदवारी दिएका छन् । सिन्धुली–२ तत्कालीन माओवादी केन्द्र...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अनुसार प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्नुपर्ने बेला आन्तरिक विवादमा अल्झिएको नेपाली कांग्रेसले अन्तिम समयमा उम्मेदवार टुङ्गो लगाउँदा एउटै क्षेत्रमा दुई जनाले टिकट पाएको तथ्य प्रकाशमा आएको...
मकवानपुर । नेपाली कांग्रेसकी सह–महामन्त्री एवं प्रभावशाली नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराएकी छिन्। मकवानपुरबाट पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा...
पोखरा । कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा आगामी निर्वाचनका लागि १७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय कास्कीले सार्वजनिक गरेको विवरणअनुसार उम्मेदवारी दिने राजनीतिक...
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर–२ मा महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् । नेकपामा आबद्ध दाहालले टिकट वितरणमा असन्तुष्टि देखाउँदै बागी उम्मेदवारी दिएका...
काठमाडौँ । आसन्न निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ मा २३ जनाको मनोनयन दर्ता भएको छ । चितवन–२ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित २३...
सुर्खेत । नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले उम्मेदवारी दर्ता गराएका छन् । उनी स्वयं कालिकोट पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । प्रकाण्ड १८ वर्षपछि चुनावी मैदानमा होमिएका छन् । २०६४...
धनगढी । विगतमा डडेल्धुरा भन्नेबित्तिकै नेपाली कांग्रेसको उम्मेदवार शेरबहादुर देउवा भनेर सबैको मन मस्तिष्कमा आउने गर्थ्यो । यस पटक त्योभन्दा केही फरक अवस्था छ । २०४८ सालदेखि ०७९ सम्मका सात वटा संसदीय...
कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारालामा तामाङले उम्मेदवारी दर्ता गराएका छन् । आगामी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता...
मकवानपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरको २ वटा क्षेत्रबाट ४४ जनाले मनोनयन दर्ता गरेका छन् । २ क्षेत्र रहेको मकवानपुर–१ बाट २३ र मकवानपुर–२ बाट २१ जनाले मनोनयन दर्ता गरेका हुन्...
काठमाडौँ । बाम तथा अर्थ विश्लेषक हरि रोकाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका रोकाले कृषकहरूको आवाज बनेर आफूले उम्मेदवारी...
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ मा सबैको चासो बढेको छ । नेपाली कांग्रेसभित्र लामो राजनीतिक विरासत बोकेका शेरबहादुर देउवालाई वैधानिक तवरले पदबाट...
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । मंगलबार उनीहरुले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
बुटवल । गुल्मीमा प्रतिनिधि सभा सदस्यका जम्मा दुई पदका लागि ४० जनाको उम्मेदवारी परेको छ । ती ४० जना उम्मेदवारमध्ये २ जना दलित र ३ जना महिला छन् । मुख्य निर्वाचन अधिकृत...
पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा १५ जना उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको...
सुर्खेत । कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।कालिकोटबाट प्रतिनिधि सभा निर्वाचनका लागि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । शाहीले यो पटक टिकट पाउने भन्दै सुरुमै चुनावी अभियान...
बुटवल । नेपाली कांग्रेसका युवा नेता, महाधिवेशन प्रतिनिधि आशीष शर्माले कपिलवस्तु क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनी कांग्रेस नेता तथा पूर्वमन्त्री दीप कुमार उपाध्याय (शर्मा) का छोरा...
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार पोखराको ड्यामसाइडस्थित निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न...
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर १ मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार बिहान १० बजेदेखि...
धनगढी । आगामी निर्वाचनका लागि बाजुरा जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ८ जना उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र दर्ता गराएका छन् । यहाँ नेपाली कांग्रेसले जनकराज...
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्दिप पुनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। जनयुद्धका सहिद दम्पती सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘बृक्षा’का छोरा...
डोटी । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीले डोटी जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...
पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङबाट ८ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । मुस्ताङमा नेपाली कांग्रेस,...
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट विष्णु खड्काले उम्मेदवारी दर्ता गराएका छन्, उनी नेता पूर्णबहादुर खड्काका सहोदर भाइ हुन् । तीन दशकदेखि पूर्णबहादुर खड्काले चुनाव लड्दै आएको...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मनाङमा उम्मेदवारी दिएको छैन । प्रमुख निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार मंगलबार हालसम्म ५ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको समय सकिएको...
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । मंगलबार सदरमुकाम बेसीसहरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १२ जनाले मनोनयन पत्र दर्ता...
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ मा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीकाबाट मनराज गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । उज्यालो नेपाल...
धनगढी । बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शैलेन्द्र सिंहले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्...
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) बाट रजमान तामाङले उम्मेदवारी दर्ता गराएका छन् । उनले नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर...