नयाँ दिल्ली । भारतमा प्रहरीहरूले प्रहरी पोसाकमा एक पुरुषलाई पक्राउ गरेका छन् । आफ्नी बहिनीलाई १२ कक्षाको परीक्षामा पास गराउन प्रहरीको भेष बनाएर परीक्षा हलमा गएपछि प्रहरीले २४ वर्षका अनुपम...