विराटनगर । कोशी प्रदेशमा अपराधका घटना बर्सेनि बढ्दो अवस्थामा देखिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको तथ्याङ्कमा प्रत्येक वर्ष अपराधका शृङ्खला बढ्दो देखिएको छ । कर्तव्य...