बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

माओवादीमा पासाङको वरीयता छैटौँ

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई छैटौँ वरीयता दिएको छ ।  यसअघि माओवादीले पुनलाई उपाध्यक्षमा मनोनीत गरेको थियो । माओवादीको स्थायी कमिटी बैठक चलिरहेका बेला...