काठमाडौँ । टी–२० विश्वकपको सुपर–८ चरणको रोमाञ्चक र निर्णायक खेलमा पाकिस्तानले श्रीलंकालाई ५ रनले पराजित गरेको छ । तर, यो जितका बाबजुद पाकिस्तान सेमिफाइनलमा पुग्न भने असफल भएको छ ।...