बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

गजल रेस्टुरेन्टमा बालिकालाई बन्धक बनाएर यौनधन्दा, सञ्चालकसहित दुई पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–११ रोडशेषस्थित ‘भिन्तुना गीत गजल’मा कार्यरत १६ वर्षीया बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा प्रहरीले सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ। गजलमा काम गर्ने किशोरीलाई भारतीय नागरिकहरूसँग यौनजन्य...