काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिका स्थित भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नियन्त्रणमा लिएको छ । बिहीबार अख्तियारले मल्ललाई एक लाख ५० हजार...