शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो

एजेन्सी । इजरायल– हमासबिच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै...