काठमाडौँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौजना पक्राउ परेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–६ विजयनगरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही नगरपालिका–१० बस्ने १८ वर्षीय...