काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध नियन्त्रण ब्यूरो तथा मातहत कार्यालयहरूले १ हजार ६७५ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । यस्तै सोही अवधिमा १ हजार १३२ वटा मुद्दा...