शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ओलीका ‘छोरी’हरु बालकोटमा, घरकै आँगनमा फुटबल खेले

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका हुम्ला र मुगुका बालिकाहरु ओली निवास बालकोट आउजाउ गरिरहन्छन् ।  काठमाडौँमै पठनपाठनको व्यवस्था गरिएका उनीहरुलाई ओलीले ‘छोरी’ सम्बोधन गर्छन्...