काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूको उपस्थिति प्रणालीलाई प्रविधिमैत्री बनाउन बायोमेट्रिक विवरण सङ्कलनको काम सुरु गरेको छ। संसद् र यसका विभिन्न विषयगत समितिहरूको बैठकमा सांसदहरूको उपस्थितिलाई विद्युतीय...