मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

संसद्को भदौको क्यालेन्डर तय गर्न सभामुख प्रमुख सचेतकहरूसँग छलफलमा

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग भदौ महिनाको संसद् क्यालेन्डरका विषयमा छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको छलफलमा क्यालेन्डर तय गरिएको छ...