बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता

काठमाडाैँ । उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको विपद् तथा बाँध...