बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालबालिकालाई वास्तवमा कति निद्रा आवश्यक छ ? तपाईंले सोचेभन्दा धेरै

धेरैजसो अभिभावकहरू आफ्ना साना बालबालिकालाई कति निद्रा चाहिन्छ भन्ने कुराको कम आँकलन गर्छन्। राति राम्ररी सुतोस् भनेर बच्चालाई दिउँसो नसुताउनु गलत हो, दिउँसोको निद्रा बालबालिकाको समग्र निद्राको महत्त्वपूर्ण हिस्सा हो।...