काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बुधबार काठमाडौँमा बागमती प्रदेशस्तरीय भेला आयोजना गरेको छ। पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउने उद्देश्यका साथ बागमती प्रदेशका नेता तथा कार्यकर्ताहरूको भेला बोलाइएको हो। निवर्तमान...