काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । सोमबार पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजेको लागि बैठक बोलाइएको छ । आसन्न राष्ट्रिय...