बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु

वीरगन्ज । पर्साको वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।  बुधबार बिहान वीरगन्ज महानगरपालिका–३२ स्थित टेढामा चट्याङ लागेर शिव शंकर माझीको मृत्यु भएको हो । घरमै सुतिरहेको उनी...