बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सप्तरीमा करेन्ट लागेर महिलाको मृत्यु

राजविराज । अग्नीसाइर कृष्णासवरन  गाउँपालिका–४ टेङ्गरीमा आज करेन्ट लागेर एक जना वृद्धा महिलाको ज्यान गएको छ ।  स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका...