आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रणवीरले किने ६ करोडको कार

नयाँ दिल्ली । गएको वर्ष रिलिज भएको फिल्म ‘एनिमल’ को अपार सफलतापछि बलिउड अभिनेता रणवीर कपूरले नयाँ विलासी कार खरिद गरेका थिए । रणवीरले फेरि ६ करोड भारु मूल्य पर्ने बेन्टले कन्टिनेन्टल जीटी–भी...