मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीको आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

नाइजर । नाइजेरियाको उत्तरी बेनु राज्यमा सप्ताहन्तमा भएको बन्दुकधारीको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनापछि आक्रोशित स्थानीयवासीले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् ।  स्थानीय बासिन्दा र...