बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सात देशसँग श्रम सम्झौताको तयारी, श्रम स्वीकृतिमा अटोमेसन प्रणाली लागू हुँदै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि दिइने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ।  मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सचिव डा. दीपक...