बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

‘जेनजी’ विद्रोहको दुई दिन नबित्दै प्रतिगमन भयो, चुनाव समस्याको समाधान होइन: राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको युवा विद्रोह (जेनजी आन्दोलन) को मर्मलाई लत्याउँदै त्यसको दुई दिन नबित्दै प्रतिगमन भएको टिप्पणी गरेका छन्। उनले व्यवस्थामा...