शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘गङ्गनम स्टाइल’ गायकमाथि लागुऔषध दुरुपयोगको अनुसन्धान

सोल । दक्षिण कोरियाली गायक पार्क जे–साङ (साई), जसको गीत ‘गङ्गनम स्टाइल’ सन् २०१२ मा विश्वभर चर्चित बनेको थियो, हाल लागुऔषधसम्बन्धी अनुसन्धानमा परेका छन्। सोलको सेओडामुन प्रहरी थानाले पुष्टि गरेअनुसार साई...