बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले पुरानै तरिकाबाट स्थानीय तहका उम्मेदवार छान्ने

नेकपा एमालेले स्थानीय तहका उम्मेदवारहरू छनोट गर्ने विधि निश्चित गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा मंगलबार बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको विधि निश्चित गरेको हो । ...