आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विद्याबारे ओलीको फेरियो बोली, भने– उहाँलाई रोक्दैनौँ तर आउँछु त भन्नुपर्‍यो नि !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारी पुनः एमाले राजनीतिमा आउन चाहे नरोक्ने प्रस्टीकरण दिएका छन् ।  यसअघि अध्यक्ष ओलीले साउन अन्तिम साता (साउन...