आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

१२ बजे १२ समाचार: आलम प्रकरणमा पुनरावेदन गर्ने निर्णय, सरकार र सुनचाँदी व्यवसायीबिच सहमति

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ– १. आलम प्रकरण नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब...