सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश : दुई मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत

हेटौंडा । बागमती प्रदेश सरकारले दुई मन्त्रालयको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २ मन्त्रालयको (ओएनएम) कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको हो...