काठमाडौँ । मंगलबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबार बिहान बस्नेगरी स्थगित भएको छ । पहिलो दिनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन्...