बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तनावपूर्ण फाइनल: मोरक्कोलाई स्तब्ध पार्दै सेनेगल दोस्रो पटक अफ्रिकन च्याम्पियन

रबात । मैदानभित्रको तनाव, अन्तिम समयको ड्रामा र पेनाल्टी चुकाउँदाको पीडाबीच सेनेगलले मोरक्कोलाई हराउँदै दोस्रो पटक अफ्रिका कप अफ नेसन्स (एफकन) को उपाधि जितेको छ। निर्धारित समयपछिको अतिरिक्त समयमा पापे...