काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले १६ सदस्यीय पदाधिकारी प्रस्ताव गरेको छ । सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा गठन भएको विधान संशोधन कार्यादलले पदाधिकारीसहित केन्द्रीय समितिको संख्याबारे प्रस्ताव गरेको हो...