बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दैजी जोगबुढा सडक: आठ वर्षमा पाँच किमी कालोपत्र

कञ्चनपुर ।  कञ्चनपुर र डडेल्धुराको भित्रि मधेस जोड्ने दैजी जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीदेखी डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किमी सडक...