मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम

कञ्चनपुर । कञ्चनपुरका पाँचवटा स्थानीय तहमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ । कार्यक्रम जिल्लाका लालझाडी, बेलौरी, शुक्लाफाँटा, पुनर्वास र भीमदत्तलगायतका...