बुटवल । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका तिर्खबहादुर बुढाथोकी (तिलक)को रुस र युक्रेनबिचको युद्धमा मृत्यु भएपछि ७२ वर्षीय बुवा देवीलालले काजकिरिया सुरु गरेका छन् । रुसी सेनामा २०८० सालमा भर्ती भएका बुढाथोकी...