कीएभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास गरिरहेको’ आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच...