बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सुनिल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरु डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा...