बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

उपचारमा लापरबाही गरिएपछि उपभोक्ता अदालतले तिरायो हालसम्मकै ठुलो क्षतिपूर्ति

काठमाडौँ । उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हालसम्मकै ठुलो क्षतिपूर्ति तिराउने फैसला गरेको छ ।  बिहीबार न्यायाधीशत्रय रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले...