बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट आज सार्वजनिक हुँदैछ । प्रदेशसभाको आज बस्ने बैठकमा सरकारको बजेट सार्वजनिक हुने कार्यसूची रहेको छ । सरकारको बजेट प्रस्तुत गर्न प्रदेशसभाको...