मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले मङ्गलवार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्। एमालेले केन्द्रको निर्देशन अनुसार आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष राजीनामा बुझाउने तयारी गरेका हुन्...