मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार

बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्ताबीच विश्वका विभिन्न देशले सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अघि सारेका छन् । फ्रान्सको संसद्ले मङ्गलबार १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल...