बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

एमालेका सांसद साहले प्रतिनिधिसभामा मागे सामान्य प्रशासनमन्त्री गुप्ताको बर्खास्ती

काठमाडौँ । नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद साहले मन्त्री गुप्तालाई दर्खास्त गरी...