आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको चोभार र ललितपुरको धोबिघाटबाट अध्यागमन विभागले २७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । शङ्कास्पद गतिविधिमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको अध्यागमन विभागका प्रवक्ता (उपसचिव) टीकाराम ढकालले...