बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलिया र न्युजिल्याण्ड बीचको टापुमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । दक्षिणी प्रशान्त सागरको न्यू क्यालेडोनिया टापुमा शक्तिशाली भूकम्प गएको छ । बुधबार साँझ सो टापुमा ७.७ रेक्टर स्केलको भूकम्प गएको हो । सो टापूमा भूकम्प गएसँगै अष्ट्रेलिया, न्युजिल्याण्ड र...