मकवानपुर । बागमती प्रदेश सभा सभामुखविहीन छ । सभामुख पदबाट २ महिना अघि भुवनकुमार पाठकको दिएको राजीनामा बिहीबार स्वीकृत भएको हो । सभामुख पाठकले जेनजी आन्दोलनपछि राजीनामा घोषणा गरेका थिए...