टर्कीमा राष्ट्रपति पदका लागि पुनः चुनाव हुनसक्ने स्थिति निम्तिएकाे छ । हालका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र उनका प्रतिद्वन्द्वी दुवैले जीत आफ्नो मुठ्ठीमा भएको दाबी गरिरहेका छन् । यसैबीच...