शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

चितवनलाई छैटौँ सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमान्डु गोर्खाजविरुद्ध छैटौँ विकेट लिएको छ । सोहिल तनविरले विकेट लिँदै चितवनलाई छैटौँ सफलता दिलाएका हुन्...