काठमाडौँ । चितवन राइनोजका रवि बोपराले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार तोस्रो अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्सविरुद्धको खेलमा बोपराले २९ बलमा अर्धशतक...