मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स

२ सय ५० वर्ष अघि अमेरिका मूलतः कृषि प्रधान मुलुक नै थियो । अर्थतन्त्रमा वास्तविक व्यापार चक्रको नभई मौसमको ठुलो प्रभाव हुन्थ्यो । खास व्यापार चक्रहरू १९औँ शताब्दीमा पुँजीवादको विकाससँगै...