मकवानपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाली कम्युनिस्ट पार्टीका विजय गौतम, एमालेका रामेश्वर राना, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तेजप्रसाद उप्रेतीले उम्मेदवारी दिएका...