काठमाडौँ । पोखरामा स्नुकर हाउस सञ्चालनको आवरणमा अवैध लागु औषध खैरो हेरोइनको कारोबार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरोको पोखरा शाखाबाट खटिएको टोलीले ११२.५३...